२०२६ जुन ७·68 पटक पढियो·📍कोशी प्रदेश
कोशी प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । सम्पन्न भएका अधिवेशनबाट निर्वाचित सम्पूर्ण जिल्ला कार्यसमितिलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना । सुनसरीः सागर दाहाल झापाः ओम भण्डारी ताप्लेजुङः राजन कुमार गुरुङ मोरङः भरत कडेल तेह्रथुमः सुमन खत्री भोजपूरः ख्याम बहादुर भुजेल सुनसरीः सागर दाहाल संखुवासभाः भक्त नारायण श्रेष्ठ ओखलढुंगाः कृष्णबहादुर थापा धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र ईलाममा आज हुँदैछ