२०२६ जुन ७·82 पटक पढियो·📍बागमति प्रदेश
बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । सम्पन्न भएका अधिवेशनबाट निर्वाचित सम्पूर्ण जिल्ला कार्यसमितिलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना । ९ जिल्लाका निर्वाचित जिल्ला सभापतिहरूको सूची काठमाडौंः राजा शाक्य भक्तपुरः रामेश्वर बस्नेत काभ्रेपलाञ्चोकः प्रबिन ढकाल सिन्धुलीः अविनाश बस्नेत रामेछापः रमेश रायमाझी दोलखाः दिनेश बस्नेत नुवाकोटः रामेश्वर गजुरेल धादिङः राजन अर्याल मकवानपुरः सन्जिव पाठक चितवन, रसुवा र ललितपुरमा आज हुँदैछ । सिन्धुपाल्चोकमाः हिजो सुरू भएको अधिवेशन विविध कारणले स्थगित