← समाचारमा फर्कनुहोस्
२०२६ जुन ७·21 पटक पढियो

आगामी प्रदेश अधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगका सदस्यहरूको प्रदेशगत जिम्मेवारी सम्बन्धमा

केन्द्रीय निर्वाचन आयोगको निर्णयअनुसार आगामी प्रदेश अधिवेशनको समन्वय, सहजीकरण तथा प्रदेश निर्वाचन आयोग गठनपूर्व आवश्यक सहयोगका लागि आयोगका सदस्यहरूलाई देहायबमोजिम प्रदेशगत जिम्मेवारी तोकिएको जानकारी गराइन्छः प्रदेश जिम्मेवार सदस्य सम्पर्क नं. कोशी प्रदेश श्री नारायण प्याकुरेल ९८५१६१८७४४ मधेश प्रदेश श्री कुमार आनन्द मिश्र ९८०३४०९०८० बागमती प्रदेश श्रीमती सुमित्रा पण्डित ९८५६०१५११२ गण्डकी प्रदेश डा. राय गुरुङ ९८४६०३३३२९ लुम्बिनी प्रदेश श्री गोकुल सापकोटा ९८५११२६३५१ कर्णाली प्रदेश श्री बी.पी. दाहाल ९८४११८३९४४ सुदूरपश्चिम प्रदेश श्री निश्चल सिंह भण्डारी ९८४९५९०८९९ तसर्थ, सम्बन्धित प्रदेश समितिहरूलाई अधिवेशन तथा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यमा तोकिएका आयोग सदस्यहरूसँग आवश्यक समन्वय, सहकार्य तथा सम्पर्क कायम गर्न अनुरोध गरिन्छ। केन्द्रीय निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी मिति: २०८३ जेठ १९ गते